काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा दाबी गरेका डा मुकुल ढकालको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले ढकालको रिटमा बिहीबार सुनुवाइ गर्दै दुबै पक्षलाई छलफलमा बोलाएको छ। ढकालले रास्वपाको महामन्त्री आफै भएको दाबी गर्दै रिट दायर गरेका थिए । गत साता निर्वाचन आयोगले ढकाल रास्वपाको महामन्त्रीमा…