काठमाडौं । शुक्रबार कोरोना भाइरसका १० हजार ७०३ जना संक्रमित थपिएका छन् । २३ हजार ९२ जनामा गरिएको नमुना परीक्षणमा १० हजार ७०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । २४ घण्टाको बीचमा ७६६ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यसैअवधिमा ३ जनाको मृत्यु भएको छ । शुक्रबार ६५ हजार ३७४…