काठमाडौं । कोरोना भाइरसको तेस्रो लहर सुरु भएयता नेपालमा दैनिक संक्रमितको दर निकै बढेको छ । बिहीबार १२ हजार ३३८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार २७ हजार ४९७ जनामा गरिएको नमूना परीक्षणमा यति धेरै संक्रमित थपिएका हुन् । यसमध्ये १० हजार ५२ जना पीसीआर विधिबाट गरिएको…