उदयपुर । उदयपुरको कटारी नगरपालिका-८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । गएराति बा १० प ४१८८ नम्बरको बोलेरो बिजुलेस्थित पाटाखोलाको गोलाइमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते कटारी-८ बिजुलेका ३८ वर्षीय विक्रम मगरको…