२ फाल्गुन २०८२, शनिबार | February 15, 2026

प्रदेश खेलकुद परिषदलाई गतिशिल बनाउन प्रदेश खेलकुद मन्त्रीसँग आग्रह

बुटवल । प्रदेश खेलकुद परिषद लुम्बिनीको कार्यकारी समितिका पदाधिकारीहरुले प्रदेश सरकारका खेलकुद मन्त्रीलाई भेटेर काम गर्ने सहज वातावरण बनाइदिन आग्रह गरेका छन् । सोमबार समितिको दोस्रो बैठक सम्पन्न गरे लगत्तै समितिका पदाधिकारीहरुले खुलकुद मन्त्री वसिउद्दीन खानलाई भेट गरेर काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका हुन् । सोमबार बुटवलमा बसेको बैठकले परिषदलाई गतिसिल बनाउन सरकारसँग माग…