२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

समयमा योजना सम्पन्न गराउन नीतिगत सुधार आवश्यक : मुख्यमन्त्री केसी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले नीतिगत कमी कमजोरीका कारण निर्धारीत समयमा योजना सम्पन्न नहुने र सुरुको लागत अनुमानभन्दा ६ गुणासम्म बढ्ने गरेको बताएका छन् । लुम्बिनी प्रदेश योजना आयोगद्धारा बुटवलमा आयोजित दुई दिने योजना सम्मेलन २०७८ को उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले समयमै योजना सम्पन्न गर्न र अनावस्यक लागत बढ्न नदिन नीतिगत…