१ पुस २०८२, मंगलबार | December 17, 2025

नेकपा एकिकृत समाजवादीकाे ७ वटै प्रदेशमा प्रदेश कमिटी घोषणा

काठमाडौं । एमालेबाट विभाजनपछि द्रुतगतीमा संगठन निर्माणमा जुटेको नेकपा (एकीकृत समाजवादी)ले सातै प्रदेशको इन्चार्ज सहित सातै प्रदेश कमिटी गठन गरेको छ । प्रदेश कमिटीमा सो पार्टीले विधानको सांगठनिक संरचना बमोजिम इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्ष २, सचिव र उपसचिव पदमा मनोनयन गरेको छ । एकिकृत समाजवादीमा प्रदेश १ को इन्चार्जमा घनेन्द्र बस्नेत तोकिएका छन् भने प्रदेश…