काठमाडौँ । नेपाल आयल निगमले डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको छ । निगमले वैशाख ३ गते (बिहीबार) बिहान १२ बजेपछि लागू हुने गरी नयाँ मूल्य समायोजन गरेको हो । नयाँ मूल्य सूची अनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ भने हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य प्रतिलिटर ५ रुपैयाँले वृद्धि…