लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अफगानिस्तान, पाकिस्तान र टर्कीमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको छ । एनआरएनए अन्तरर्गतको स्वास्थ्य समितिले आइतवार एक भरर्चुअल कार्यक्रमको आयोजना गर्दै उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा अन्तरक्रिया गरेको हो । अन्तरक्रिया कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदुत तपास अधिकारी, मानवअधिकारकर्मी घइस गिलानी, एनआरएनए टर्कीका अध्यक्ष उज्वल घिसिङलगायतले आ–आफ्ना…