११ बैशाख २०८३, शुक्रबार | April 25, 2026

भारतमा पछिल्लो २४ घन्टामा १ लाख ६० हजारमा कोभिड संक्रमण

नयाँ दिल्ली । भारतमा कोभिड संक्रमण तीव्र वेगमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा एक लाख ५९ हजार ६३२ जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । भारतका २७ ओटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ । भारतमा दैतिक संक्रममण दर औषतमा ११ प्रतिशत…