खजुरा । ठेकेदार कम्पनीको लापरवाहीका कारण बिचमै अलपत्र पारिएको हुलाकी सडक अन्तर्गत खजुरा बजार क्षेत्र र बर्दियाको सदरमुकाम गुलरिया क्षेत्रको ३ हजार ८०० मिटर सडक हुलाकी सडकको मापदण्ड अनुरुप पुनः निर्माण गर्न बाँकेका २ साँसदहरुले माग गरेका छन् । कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर र प्रतिनिधिसभा सदस्य आशा बिकले हुलाकी सडक निर्देशनालयको योजना कार्यालय नेपालगन्ज मार्फत…