नेपालगन्ज । नेपालगन्ज फोटो फेस्टिवलको चौथो संस्करण आजदेखि नेपालगन्जमा सुरु भएको छ । अन्तरालद्वारा आयोजित फोटो फेस्टिवलको नेपाली कांग्रेसका सह-महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य किशोर सिंह राठौरले फोटो खिचेर उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै सहमहामन्त्री राठौरले फोटो केवल चित्र खिच्ने प्रक्रिया मात्र नभएर कथा बोल्ने र भन्ने माध्यम समेत भएको बताए । उनले फोटो फेस्टिवलले…