१७ भदौ २०८३, बुधबार | September 3, 2026

९५ दिनमा भारतले पठायो डा. शकंर शर्माको एग्रिमो

काठमाडौं । भारतका लागि नेपाली राजदूतमा सिफारिस गरिएका डा. शंकर शर्माको एग्रिमो पठाएको छ । राजदूतमा सिफारिस भएको ९५ दिनपछि मात्र भारतले डा. शर्माको एग्रिमो नेपाललाई पठाएको हो । शर्माको नाममा एग्रिमो आएको परराष्ट्रमन्त्रालयले जनाएको छ । संसदीय सुनुवाइ सकिएपछि गत मंसिर २४ गते मन्त्रालयलले एग्रिमोका लागि भारतको विदेश मन्त्रालयमा पत्राचार गरेको थियो । अब…