१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

गुलरियामा आगलागी हुँदा ४ जनाको मृत्यु

बर्दिया । बर्दियाको सदरमुकाम गुलरियाको तुलापुर स्थित एक घरमा आगलागी हुदा ४ जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका बडा नम्बर ४ स्थित तुलापुरमा गएराती ८ करिब १० बजेको समयमा घरमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ७…