काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले राष्ट्रियसभामा रिक्त हुँदै गरेको पदमा हुन लागेको चुनावमा भागवण्डामा सहमति गरेको छ । सोमबार बिहानदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठकले आगामी १२ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा सिट संख्या बाँडफाँट गरी भागबन्डा लगाएका छन् । त्यसबाहेक एमालेबाट खाली…