१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

सातौं धारा नेपालगन्ज म्याराथन : फुल म्याराथनको उपाधि एपीएफका करणसिंह बोगटीलाई

नेपालगन्ज । नेपालगन्जमा सञ्चालित सातौं धारा नेपालगञ्ज म्याराथनको ४२.१९५ किलोमीटर दुरीको फुल म्याराथन दौडको प्रथम स्थान एपीएफका किरणसिंह बोगटीले हात पारेका छन् । बोगटीले उक्त दुरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पार गरेका हुन् । त्यसैगरी, द्वितीय स्थानमा नरेन्द्र रावत रहेका छन् । उनले उक्त दुरी २ घण्टा ३३ मिनेट २८ सेकेन्डमा पार गरेका…