६ पुस २०८२, आइतबार | December 21, 2025

नवरात्रमा स्थापना गरिएको नवदुर्गाको मुर्तिहरु बिधिपूर्वक विसर्जन

नेपालगन्ज । बडादशैको अवसरमा बाँकेका विभिन्न स्थानहरुमा गरि नौ दिनसम्म पूजाआजा गरिएको नवदुर्गा भवानीको मुर्ति शनिवार विसर्जन गरिएको छ । नवरात्रमा धुमधामकासाथ पुजा गरिएका ती मुर्तिहरुलाई पायक पर्ने खोला र नदिमा बाजागाजा सहित पुगेर विसर्जन गरिएको छ । नेपालगञ्जलगायत आसपास क्षेत्रमा घटस्थापनाको दिन विधिवत पूजाआजा गरी स्थापना गरिएको दुर्गा भगवतीको मूर्ति बजार क्षेत्रको परिक्रमा गराई…