९ पुस २०८२, बुधबार | December 24, 2025

भारतबाट नेपाल भित्रिने यात्रुमा सरुवा रोग देखिए आइसोलेसनमा राख्न प्रदेश स्वास्थ्य सचिवको निर्देशन

नेपालगन्ज । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठ र स्वास्थ्य निर्देशक रोशनलाल चौधरीले बाँके जिल्लाको जमुनाहा हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीसँग सेवाको अबस्था र प्रभावकारिताको विषयमा छलफल गरेका छन् । अनुगमनका क्रममा नेपाल भारत सीमानाकामा रहेको जमुनाहा हेल्थ डेस्कमा पुगेका सचिव श्रेष्ठ र निर्देशक चौधरीले हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीसँग सेवाको अबस्था र प्रभावकारिताको विषयमा छलफल…