१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

नेपाल बन्द : ‘काठमाडाैंकाे बस भाडा साढे चार सय हाेइन, आठ सय पर्छ’

चितवन । काठमाडौंमा आफन्तको निधन भएपछि रत्ननगर टाँडीका सरोज अधिकारीलाई सोमबार नै काठमाडौं जानुपर्ने भयो । तर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले मंगलबारका लागि नेपाल बन्दको आह्वान गरेकाले काठमाडौं जाने गाडी एकदमै कम भेटिएका थिए । नारायणगढ पुलचोक पुगेपछि धेरै गाडी भेटिने आशमा उनी सोमबार साँझ बुटवल जाने गाडी चढेर पुलचोक ओर्लिए । पुलचोकमा पनि…