७ पुस २०८२, सोमबार | December 22, 2025

नेकपा एकीकृत समाजवादीले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुङ्गो लगायाे

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने पार्टीका मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ । एकीकृत समाजवादीका एक नेताका अनुसार विरोध खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्री लिने भएका छन् । एकीकृत समाजवादीबाट खतिवडासँगै सचिव रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री…