१० बैशाख २०८३, बिहिबार | April 23, 2026

माओवादी केन्द्र राष्ट्रिय सम्मेलनः दाहालको विकल्प दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । ११-१३ पुसमा काठमाडौंको प्रज्ञा भवनमा हुने सम्मेलनमा १ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुँदै छन् । माओवादी केन्द्रको विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन हुनेछ । यद्यपि नेताहरूले विधान संशोधन…