२९ माघ २०८२, बिहिबार | February 13, 2026

भक्तपुरमा एमाले संगठित सदस्यकाे संख्या साढे ९ हजार

भक्तपुर । नेकपा (एमाले) १०औँ महाधिवेशनका लागि भक्तपुरमा पनि तयारी तीब्र छ । मंसिर १०-१२ चितवनमा हुने महाधिवेशनका लागि वडा र गाउँ अधिवेशन भइसकेका छन् । भक्तपुर जिल्लाबाट एमाले पार्टी संगठित सदस्यको संख्या ९ हजार ४ सय २७ रहेकाे एमालेले जानकारी दिएकाे छ । एमाले भक्तपुरका अध्यक्ष बचन देउजाका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा…