१७ भदौ २०८३, बुधबार | September 2, 2026

माओवादी बैठकमा एमसीसीको विषय प्रवेश, अल्पमतलाई स्थान दिने प्रचण्ड स्पष्टोक्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले आगामी स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनसँगै हुन सक्ने बताएकी छन् । आफ्नो पार्टीको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आगामी चुनावसम्म यहि गठबन्धन कायम रहने र ठोस निर्णय भने हुन बाँकी रहेको बताइन् । पार्टीभित्रका फरक मत र विचारलाई…