नेपालगन्ज । नेपालगन्जमा रहेर राजनीतिक विश्लेषककारुप चिनिएका राजनीतिशास्त्रका प्राध्यापक डा. जनार्दन आचार्यद्वारा लिखित पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’को मंगलवार नेपालगन्जमा विमोचन गरिएको छ । पुस्तक प्रकाशक क्रियटिभ बुक्सले आयोजना गरेको विशेष कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल र प्राध्यापक गोविन्द प्रसाद घिमिरेले पुस्तकको विमोचन गरेका हुन् । राजनीति, प्राध्यापन र कुटनीतिमा रहेको आफ्नो लामो…