२९ माघ २०८२, बिहिबार | February 12, 2026

प्रधानन्यायाधीस विरुद्ध आन्दोलनमा सहभागी हुन बारद्वारा कानून व्यवसायीलाई आह्वान

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै गर्दै आएको आन्दोलनलाई निरन्तरता दिने भएको छ । आगामी रणनीति तय गर्न आइतबार देशभरका ८३ वटै आफ्ना एकाइसँग जुम गरेको बारले सोमबार (२२ कात्तिक)देखि सर्वोच्च अदालत केन्द्रित कालो पट्टीसहितको विरोध कार्यक्रमलाई निरन्तरता दिने भएकाले काठमाडौं उपत्यकामा रहेका कानून व्यवसायीलाई सहभागी हुन आह्वान गरेको छ…