१८ चैत्र २०८२, बुधबार | April 1, 2026

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। आइतबारको तुलनामा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर २ लाख १५ हजार २०० रुपैयाँ पुगेको हो। आइतबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ रहेको थियो। यसैगरी, चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ। आइतबार प्रतितोला २ हजार ५७० रुपैयाँ…