२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

तीनकुनेमा युवा संघको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौं। एमाले निकट युवा संघले काठमाडौंको तीनकुनेमा शक्ति प्रदर्शन गरिरहेको छ । युवा संघका नेता कार्यकर्ताहरू पार्टीको झन्डासहित तीनकुनेको सडकमा सरकारका बेथितिविरुद्ध नाराबाजी लगाइरहेका छन् । उनीहरुले भ्रष्टाचार, अपराधसहित बेथितिविरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेका छन् ।