१७ बैशाख २०८१, सोमबार | April 29, 2024

रुपन्देहीका २२ वर्षीय युवकको पाल्पाको भुतखोलामा डुबेर मृत्यु

बुटवल । रुपन्देहीका २२ वर्षीय युवकको पाल्पाको भुतखोलामा डुबेर मृत्यु भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-९ का बिमल आचार्यको मंगलबार बिहान तिनाउ गाउँपालिका(३ भुतखोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए । आचार्य भैरहवाकै साथी युना दाहालसँग पाल्पामा घुम्न गएका थिए । भुतखोलामा उनीहरू दुबै जना पुगेको प्रहरीले जनाएको छ…