१८ पुस २०८२, शुक्रबार | January 2, 2026

इजरायल र इरानमा रहेका नेपालीको सुरक्षा र स्वदेश फिर्तीमा ध्यान केन्द्रित गरेका छौँ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मन्त्रालयले हाल इजरायल र इरानमा रहेका नेपालीहरुको सुरक्षा र आवश्यकताका आधारमा स्वदेश फिर्तीका सम्बन्धमा ध्यान केन्द्रित गरिरहेको बताएकी छिन् । विनियोजन विधेयक २०८२/८३ अन्तर्गत उठेका प्रश्नहरुको प्रतिनिधिसभाको सोमबारको बैठकमा जवाफ दिँदै मन्त्री डा राणाले सो जानकारी दिएकी हुन् । मन्त्री डा राणाले भनिन, “हाल इजरायल इरानबीच उत्पन्न द्वन्द्व…