९ बैशाख २०८३, बुधबार | April 22, 2026

मतपत्र सकिएर दुई पटक रोकियो भोटिङ, मतदानको समय १० बजेसम्म बढाइयो

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत सोमबार मतदान भइरहेको छ । देशकै सबैभन्दा पूरानो र सत्ताको नेतृत्व गरिरहेको पार्टीको मतदान भने अव्यवस्थित देखिएको छ । विहान ८ बजेबाट सुरु गर्ने भनिएको मतदान मध्याह्न १२ बजेसम्म मतपत्र छपाइका कारण रोकिएको थियो । मतदान सुरु भए पनि उम्मेदवार धेरै भएकाले धेरैवटा मतपत्रको व्यवस्था रहेको छ । मतदान…