काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीस र अन्य न्यायाधीसहरुबीच देखिएको मतान्तरका प्रधानन्यायाधीको सहज बहिर्गमनका लागि वार्ता गर्न तीन जना न्यायाधीसहरु तोकिएका छन् । सर्वोच्चका न्यायाधीसहरुले अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीससँग वार्ता गरी समस्याको निकास खोज्न जिम्मा दिएका हुन् । न्यायपालिकालाई नै बद्नाम हुने गरी प्रधान्यायाधीसबाट गतिविधि भएको भन्दै सर्वोच्चका लगभग सबै…