९ बैशाख २०८३, बुधबार | April 22, 2026

झापाकाे वनमा फलफूल, सगन्धित तेल र रबर खेती

झापा । झापाको कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाको राजमार्ग उत्तरमा छ, रतुवामाई वृक्षरोपण आयोजना । रतुवा नदी पूर्व र माई नदी पश्चिममा रहेको यो वृक्षरोपण आयोजना २७७२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । झापामा रहेको यो वृक्षरोपण आयोजना निकै ठूलो आयोजना हो । विगतमा मसला, शाललगायत जातका विरुवा वृक्षरोपण गर्दै आएको यो आयोजनाले पछिल्लो समय जंगलमा…