८ बैशाख २०८३, मंगलबार | April 22, 2026

बुटवलबाट गैँडाको खाग सहित ३ जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवल उपमहानगरबाट गैँडाको खाग सहित ३ जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगर ५ स्थित हरियाली होटलबाट खाग सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रकोट ७ सुर्यथुमका नर बहादुर सुनार र पदम सुनार तथा छत्रकोट ५ रानीचापका सुमन न्यौपाने रहेका छन् । उनीहरुबाट प्रतिबन्धित गैँडाको खाग…