८ पुस २०८२, मंगलबार | December 23, 2025

दुई महिनापछि छानिए एक मन्त्री, मन्त्रीमण्डलले पूर्णता पाउन अझै समय लाग्ने

काठमाडौं । सरकार गठन भएको दुई महिनापछि सत्ता गठबन्धनले बल्ल एक मन्त्री छनोट गरेको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएको ७२ दिनपछि सत्ता गठबन्धनको सिफारिसमा प्रधानमन्त्री देउवाले बुधबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पराराष्ट्र विभागका प्रमुख डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यसै साता हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन…