२८ माघ २०८२, बुधबार | February 11, 2026

अफगानिस्तानमा चरम भोकमरी : छाक टार्नकै लागि सन्तान बेच्दै अभिभावक

काबुल । अफगानिस्तानमा चरम भोकमरी देखिएको छ । भोकमरीकै कारण अफगानिस्तानमा विभिन्न विकृति देखिएका छन् । छाक टार्नकै लागि केही अभिभावकले आफ्ना सन्तान बेच्नेदेखि ऋण मिनाह गर्न साहुलाई सन्तान जिम्मा दिन थालेका छन् । भोकमरीकै कारण एकै परिबारका आठ बालबालिकाको मृत्यु भएको छ । राजधानी काबुलमा खान नपाएर एकै परिबारका आठ दाजुभाइको मृत्यु भएको स्थानीय…