काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरालाई आज भेट गर्दैछन् । हिजो प्रधानन्यायाधीस जबराले बोलाएको फुलकोर्ट बैठक र इजलास बहिस्कार गरेर अलग्गै छलफल गरेका न्यायाधीसहरुले जबरालाई भेट गर्न लागेका हुन् । उनीहरुले बिहान साढे ११ बजे भेट गर्न लागेका हुन् । प्रधानन्यायाधीसको कार्यशैलीप्रति असन्तुष्ट भएका १४ न्यायाधीसहरुले भेटका क्रममा उनको राजीनामा माग्ने बुझिएको…