२८ माघ २०८२, बुधबार | February 11, 2026

पाँच वर्षमा १० खर्ब लगानी भित्र्याउने बोर्डको रणनीतिक योजना

काठमाडौं । आगामी पाँच वर्षभित्र १० खर्ब लगानी भित्र्याउने लक्ष्य लिएको लगानी बोर्डले त्यसअनुसार, रणनीतिक योजना तथा व्यावसायिक योजना (२०२१-२०२६) तयार पारेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले आगामी पाँच वर्षभित्र अर्थात् सन् २०२६ सम्म लगानी बोर्डबाट कम्तीमा १० अर्ब अमेरिकी डलर बराबरको लगानी स्वीकृत भइसक्ने अपेक्षासहित व्यावसायिक योजना तयार भएको जानकारी…