विरानगर । नेपाली कांग्रेस प्रदेश १ सभापतिमा उद्वव थापा विजयी भएका छन् । संस्थापन पक्षका थापाले पौडेल(कोइराला पक्षका गुरुराज घिमिरेलाई दुई मतले हराएका हुन् । सोमबार बिहान सार्वजनिक मतपरीणाम अनुसार थापाले ८ सय ४४ मत पाउँदा घिमिरेले ८ सय ४२ मतमा चित्त बुझाए । अन्य पदाधिकारीमा पनि संस्थापन पक्षको वर्चस्व छ । उपसभापतिमा रमेशजंग रायमाझी…