१५ भदौ २०८३, सोमबार | September 1, 2026

चीनको चेतावनी – नेपालमा अमेरिकाले सुरु गरेको ‘धम्की कुटनीति’को हामी प्रतिरोध गछौं

काठमाडौं । नेपालमा अमेरिकाले धम्कीको कुटनीति सुरु गरेको भन्दै छिमेकी मित्रराष्ट्र चीनले गम्भीर आपत्ति प्रकट गरेको छ । शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरी चीनको परराष्ट्र मन्त्रालयले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न अमेरिकाले नेपाललाई दबाब दिइरहेको आरोप लगाएको छ । चीनले एमसीसीमार्फत् अमेरिकाले ‘धम्की कुटनीति’ सुरू गरेको आरोप लगाउँदै प्रतिरोध गर्ने चेतावनी दिएको छ। नियमित…