१५ भदौ २०८३, सोमबार | September 1, 2026

शिक्षा पत्रकार समूहको अध्यक्षमा बुटवल टुडे दैनिकका सम्पादक मल्ल

काठमाडौं । शिक्षा पत्रकार समूहको नयाँ अध्यक्षमा बुटवल टुडे दैनिकका सम्पादक कृष्ण मल्ल चयन भएका छन् । काठमाडौंमा बिहीबार सम्पन्न समूहको ११ औं अधिवेशनबाट अध्यक्ष मल्लको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएका हुन । यस्तै वरिष्ठ उपाध्यक्ष निर्जला कक्षपति, उपाध्यक्षमा जनक नेपाल, महासचिवमा रोशन क्षेत्री गाउँले, सचिवमा विष्णु विवेक विश्वकर्मा, कोषाध्यक्षमा ममता थापा चयन…