२८ माघ २०८२, बुधबार | February 11, 2026

अन्तराष्ट्रिय विमानस्थलमा राख्न नेपाल ल्याइएको बुद्धमुर्तिको भैरहवामा भब्य स्वागत, शोभाकलश सहित नगर परिक्रमा गराइयो

बुटवल। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न तयार गरिएको बुद्धको मुर्तिलाई रुपन्देहीको भैरहवामा बजागाजा सहित नगर परिक्रमा गराईएको छ । विमानस्थल परिषरमा राख्नका लागि शुक्रबार मात्र नेपाल आईपुगेको बहुमूल्य बुद्धमूर्तिलाई शनिबार भैरहवा नगर परिक्रमा गराइएको हो । म्यान्मारका कालिगरहरुले बनाएको उक्त मुर्ति हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट शुक्रबार भैरहवा ल्याइपु¥याईएको थियो । मूर्तिलाई शनिबार भैरहवा र लुम्बिनी…