बुटवल । सामान्यतया समाजमा मुस्लिम महिलाहरु त्यत्ति खुलेर हिँडेको पाईँदैन । खुल्ला आकाशमुनी हिँड्दा पनि पर्दा(बुर्का) लगाउनु पर्ने अन्धविश्वासका कारण मुस्लिम समुदायमा महिलाहरु समाजसेवामा, राजनीतिमा र अन्य खुला गतिबिधिमा देखिँदैनन् । समुदायमा बिरलै महिलाहरु समाजसेवामा लागेका हुन्छन्, जस्को जनमानसमा छुट्टै विशेषता हुने गर्दछ । अफगानस्तान, साउदी अरव लगायतका मुस्लिम बाहुल्य समाजमा कतिपय गतिबिधिमा मुस्लिम महिलाहरुलाई…