८ बैशाख २०८३, मंगलबार | April 21, 2026

‘सर्वोच्च’ रमिता : प्रधानन्यायाधीसले कार्यबहाक नदिँदा इजलास गठनमा अवरोध

काठमाडौं । न्यायापालिकामा नेतृत्व नभएको भन्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा बहस पैरवी नगर्ने अडान लिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्चमा भएसम्म आन्दोलन गर्ने बताइरहेको नेपाल बार एसोसिएसन बिहीबारबाट सर्वोच्च अदालतमा न्यायिक नेतृत्व (कायममुकायम प्रधानन्यायाधीस) नतोकिएको भन्दै बहस पैरवी नगर्ने निर्णयमा पुगेको हो । बार र न्यायाधीशहरूको आन्दोलनका कारण प्रधानन्यायाधीस जबरा गोला प्रणालीबाट मुद्दा…