६ मंसिर २०८३, आइतबार | November 22, 2026

एमाले नेता रिजाल भन्छन्:- भ्यागुताको धार्नी बनाउन कथित गठबन्धन

काठमाडौं । नेकपा (एमाले) का नेता विष्णु रिजालले सत्ता गठबन्धनलाई अवसरवाद र त्रासकाे गठबन्धन भनेका छन् । सत्तासीन कांग्रेसले स्थानीय तहकाे निर्वाचनमा आवश्यकता अनुसार गठबन्धनकाे निर्णय गरेसँगै एमाले प्रचारविभाग उपप्रमुखसमेत रहेका रिजालले भ्यागुताकाे धार्नी बनाउन कथित गठबन्धन भनेका हुन् । सत्ता गठबन्धनका नेकपा माओवादी र एकीकृत समाजवादी याे समीकरणलाई संसदीय चुनावसम्मै लग्नुपर्ने मतमा छन् ।…