१६ पुस २०८२, बुधबार | December 31, 2025

अपाङ्गता भएका बालबालिकाका लागि छुट्टै कक्षा

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र पाँच वटा विद्यालयमा अपाङ्गता भएका बालबालिकाका लागि छुट्टै कक्षा सञ्चालन गर्न सकिने बताइएको छ । महानगरको शिक्षा समितिको बैठकले कामपा सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाको संयोजकत्वमा अटिजम विद्यालय सञ्चालनसम्बन्धी अध्ययन गर्न गठित समितिले पाँच विद्यालय अपाङ्गता भएका बालबालिकाका लागि सञ्चालन गर्न सकिने जनाएको हो । समितिले, वडा नं ६ मा…