३० भदौ २०८३, मंगलबार | September 15, 2026

जितेन्द्र नारायण देव पुनः कांग्रेसमै फर्किए

काठमाडौं । नेकपा एमालेबाट अलग भएर बसेका जितेन्द्र नारायण देवले नेपाली कांग्रेसमा पुनः फर्किएको घोषणा गरेका छन्। मंगलबार जारी विज्ञप्तिमार्फत देवले हालै सम्पन्न विशेष राष्ट्रिय महाधिवेशनले पारित गरेका नीति, विचार, योजना, प्रस्ताव तथा प्रतिबद्धताहरूलाई स्वागत र समर्थन गर्दै आफू कांग्रेसमा पुनः आबद्ध भएको जानकारी दिएका हुन्। देव राष्ट्रियसभा सदस्यको पदावधी सकिएपछि एमालेमा प्रवेश गरेका थिए…