२८ माघ २०८२, बुधबार | February 11, 2026

माओवादी केन्द्रको सदस्यता नविकरण र राष्ट्रिय सम्मेलनको तालिका हेरफेर

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीले सदस्यता नवीकरण र स्थानीय सम्मेलनको तालिका परिवर्तन गरेको छ । मंगलबार बसेको पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनबाहेक अन्य तहका सम्मेलन र सदस्यता नविकरणको तालिका हेरफेर गरिएको बैठक पछि प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । नयाँ निर्धारण भएको तालिका बमोजिम पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थपिएको…