२७ माघ २०८२, मंगलबार | February 11, 2026

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव सिलवाल बर्खास्त

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ । मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो । सिलवालको कामकारबाही उत्कृष्ट नभएको कारण बर्खास्त गरिएको एक मन्त्रीले जानकारी दिए । सिलवाल २३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका थिए । राष्ट्रिय खेलकुद ऐन २०७७…