९ पुस २०८२, बुधबार | December 24, 2025

प्रतिक्रियावादीको सेवा गर्दै देउवा नेतृत्वको सरकार बनाउने माधव नेपाल कामरेड हुनै सक्दैनन् : एमाले अध्यक्ष ओली

बुटवल । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा जति आन्तरिक जनवाद अरुकसैमा नभएको दाबी गरेका छन् । उनले आन्तरिक जनबादको माध्यमबाट पार्टी अझै मजबुत बनाईएको बताए । एमाले रुपन्देहीले आज बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू नेतृत्व तत्कालिन सरकारले गरेको कामबाट प्रतिपक्ष आत्तिएको बताए । सरकारले…