२७ माघ २०८२, मंगलबार | February 11, 2026

व्यावसायिक च्याउखेतीमा रमाउँदै अर्याल

वालिङ । च्याउ बिक्रीबाट वालिङ-२ धौखोलाका हरि अर्यालले राम्रो आम्दानी गर्न सफल भएका छन् । झन्डै नौ वर्ष खाडीका मुलुकहरुमा पसिना बगाएका अर्यालले स्वदेश फर्किएसँगै ‘भौभका कृषि फार्म’मार्फत व्यावसायिकरुपमा च्याउ खेती गरी राम्रो आम्दानी गर्न सफल भएका हुन् । विगत तीन वर्षदेखि व्यावसायिकरुपमा च्याउ खेती थालेका अर्यालले वार्षिकरुपमा मनग्य आम्दानी गर्दै आएका छन् । युट्युबमा…